समाचार

बुधबार थपिए ६८१ कोरोना संक्रमित, थप ६ जनाको निधन

काठमाडौं । बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा...