शिक्षा/स्वास्थ्य

३० जिल्लामा फैलियो कोरोना संक्रमणः थप तीन नयाँ केस पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको...