थप १ जनामा काराेना संक्रमण, संक्रमितकाे संख्या २४६ पुग्याे

थप १ जनामा काराेना संक्रमण, संक्रमितकाे संख्या २४६ पुग्याे

काठमाडौँ । थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीवार दिउँसाे कोरोना संक्रमितको संख्या २४६ पुगेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नवलपरासीकाे देबचुलीका १ पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।