शिक्षा/स्वास्थ्य

प्रधानमन्त्री  ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको गएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको...