कपिलवस्तुका १० जनामा काेराेना पुष्टि, संक्रमित १२० पुगे

कपिलवस्तुका १० जनामा काेराेना पुष्टि, संक्रमित १२० पुगे

काठमाडौँ । साेमबार थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना संक्रमितको संख्या १२० पुगेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका १० पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।