थप १० जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या २९१ पुग्यो

थप १० जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रिमतको संख्या २९१ पुगेको छ । संक्रमितमध्ये एक जनाको निधन भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।