आज ९ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

आज ९ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भेरी अस्पताल र नेपालगन्जमा गरीएकाे परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ८ जना बाँकेका र १ जना मकवानपुरका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

संक्रमितमध्ये ३६ जना उपचारपछि घर फकिएएका छन् ।