काठमाडौंकी कोरोना संक्रमित सशस्त्रको हवल्दारकी श्रीमति

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएकी काठमाडौंकी महिला सशस्त्र प्रहरीको हवल्दारकी श्रीमति रहेको खुलेको छ ।

मंगलबार संक्रमण पुष्टि भएकी ती महिला काठमाडौं मच्छेगाउँको भएको र केही दिनअघि मात्रै कञ्‍चनपुरको महेन्द्रनगरबाट आएको पनि खुलेको हो ।

श्रोतका अनुसार उनी तीन(चार दिन अघि महेन्द्रनगरबाट आएकी थिइन् ।