शिक्षा/स्वास्थ्य

११ हजारमा परिक्षण गर्दा १८४ जनामा कोरोना संक्रमण पुष्टि

मन्त्रालयका अनुसार ७ हजार २३० जनामा पीसीआर परीक्षण गरिएकोमा १६० जनामा र ३ हजार ७८८ जनामा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको हो । ...