समाज

जिम्मेवारी छाडेर नेपाल प्रहरीमा कार्यरत ११ प्रहरी वेपत्ता (नामसहित)

काठमाडाैं । नेपाल प्रहरीका विभिन्न तहका कार्यरत ११ जना प्रहरी वेपत्ता भएका छन् । कार्यालयले दिएको जिम्मेवारी छाडेर उनीहरु सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ...