समाज

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिँदै आएको श्रम स्वीकृतिसहितका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको कारण कार्यालयबाट हुने सम्पूर्ण सेवा बन्द...