२२ एसपीको सरुवा, को कहाँ पुगे ?

२२ एसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । 

प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनीहरुको सरुवा गर्ने निर्णय भएको हो।  केही जिल्लाहरुका एसपीसहित प्रहरी प्रधान कार्यालयका एसपी सरुवा भएका छन् ।

निर्णयअनुसार प्रचलित नियमानुसार तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।