राजनीति

२१ गते चुनाव हुँदैन भन्ने ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ

उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ भविष्यवाणी गरेका थिए। प्रहरीले उनलाई कीर्तिपूर मच्छेगाउँस्थित घरबाट पक्राउ गरेको जनाएको छ। ...