राजनीति

रवि लामिछानेको पक्षबाट दुई जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्ने, आजै आउला आदेश ?

रवि विरुद्ध दायर भएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेशी परेको छ । यसअघि आइतबार रविको बयान भएको थियो । ...