सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। उनले विधेयकहरुलाई कसरी...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मा प्रतिभा रावलले पाएकी छन्। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आज रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्। यसअघि सो...
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका...
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र खतरामा परेको जिकिर गरेपछि सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।
बिहीबारमात्र पार्टीको नाम सार्वजनिक गरेका रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका छन्। उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन्। धनगढी विमानस्थलमा उनीनिकटहरूले स्वागत गरेका थिए...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्न खोजेका गौतमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरे। ओलीले गौतमलाई ल्याउन नचाहेपछि एमालेबाटै विभाजन भएर गठन...
मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो। 'एक व्यक्तिले दुर्व्यवहार गरेको हो। सामान्य घटना भएको हो। गोरखाको पोखरेल थरका व्यक्ति रहेछन्। मानसिक समस्या भएको...
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो। उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन्।
त्रिपाठीमाथि आक्रमण गर्ने एक जनालाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो । दोलखाको तामाकोशी गाउँपालिका १ घर भइ हाल ललितपुर बस्ने ललित केसी बुधबार पक्राउ...
प्रतिनिधि सभाको सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको ६ महिना वितिसकेको छ। मन्त्रीहरुले यो अवधिमा सोचेअनुरुप काम गर्न नसकिएको पनि...
उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विर साझा गर्दै बालेनले आज पारित भएको अध्यादेशले टुडिखेल, खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने भन्दै आक्रोश...
सरकारी ठेक्कापट्टामा उत्पन्न विवाद मध्यस्थतबाट समाधान गर्दा भएको ढिलाइ अन्त्य गर्न द्रुत मध्यस्थताको व्यवस्था गरिएको छ ।
मध्यस्थताको कारवाहीमा थप सुधार गर्दै निर्णयलाई अन्तिमता प्रदान...
उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएका हुन्। रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा...
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संयुक्त इजलासले चौधरीविरुद्ध परेको मुद्दाको रिट खारेज गरेको हो । ...
गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो। सभापति लामिछानेविरुद्ध...