अध्यक्ष लिङ्देनका अनुसार कार्यसम्पादन समितिबाट पारित भएका यी सबै प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि पेश गरिनेछ। केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि विस्तृत छलफल गरी महाधिवेशनको अन्तिम...
गृहमन्त्री गुरुङले नागरिकको सुरक्षा र सेवा नै सरकारको मुख्य दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रालयलाई देशका प्रत्येक नागरिक, विशेष गरी महिलाहरूका लागि एउटा भरोसायोग्य र सुरक्षित...
भागबण्डाको राजनीति र अत्यधिक राजनीतिकरणका कारण यसअघि यो मन्त्रालय सधैं हेला गरिएको भए पनि वर्तमान सरकारले यसलाई फेरि छुट्टै नयाँ मन्त्रालयका रूपमा स्थापित गरेको उनको...
संविधानसँग बाझिने र यसको मूल भावनाको चीरहरण हुने गरी नियमावलीमा कुनै पनि दफाहरू थपिन नदिन प्रतिपक्षले अन्तिम समयसम्म जोडदार रूपमा आवाज उठाएको भए पनि सत्तापक्षले...
हाल उपसभापतिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मात्र छन्। अर्का उपसभापति डोलप्रसाद अर्याल (डिपी) सभामुखको भूमिकामा रहेकाले उनी यसपटक प्रतिस्पर्धामा उत्रने छैनन्। उपसभापति पदका लागि उनीबाहेक...
साथै, हालको पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गर्नुपर्ने उनको धारणा छ। ...
उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ अझै पनि धेरै नेपाली महिलाहरू दयनीय...
यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले पनि नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले सदनमार्फत दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे। सोही क्रममा उनले सभामुखको भूमिकामाथि...
प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी बस्तीहरू भत्काइएको आरोप लगाउँदै उनले अहिले विस्थापित नागरिकहरू कठीन अवस्थामा बाँचिरहेको संसद्लाई जानकारी गराए। ...
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ४०० मत खसेकोमा विजयी खड्काले २८८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी उपाध्यायले ६३ मत र अर्का प्रतिस्पर्धी बस्नेतले...
नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका...
संसद्मा बोल्दै सांसद महरले अर्थमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत कडा प्रश्न उठाएका छन्। अर्थमन्त्रीलाई विगतमा टेलिभिजनमा देख्दा र उनका वक्तव्यहरू सुन्दा देशका लागि केही ठोस...
यसैगरी, नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादवले पनि प्रधानमन्त्री शाहको जेठ १७ गतेको सीमासम्बन्धी अभिव्यक्तिबारे सरकारले तत्काल स्पष्टीकरण दिनुपर्ने माग गर्दै सुस्तालगायतका क्षेत्रमा देखिएका समस्या सुल्झाउन...
राहदानी छपाईको ठेक्का प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोप लागेपछि आयोगले उनीमाथि अनुसन्धान तीव्र पारेको हो। यसै सिलसिलामा अख्तियारको टोलीले अर्याललाई मंगलबार बिहान नियन्त्रणमा लिएर थप...
जिल्ला र प्रदेशस्तरका अधिवेशनहरूमा पनि पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। देशभरका कुल ६४ वटा जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् भने कोशी प्रदेश, बागमती...