हर्क साम्पाङद्वारा रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बहिष्कार

हर्क साम्पाङद्वारा रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बहिष्कार

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन्।

भारत भ्रमणबाट फर्किएलगत्तै लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न सिंहदरबारमा आजै सो बैठक बोलाएका थिए।

बैठकमा विभिन्न प्रमुख राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई आमन्त्रण गरिएको भए पनि श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन्।

छुटाउनुभयो कि ?