समाचार

अबदेखि कक्षा १२ मा सैद्धान्तिक  र प्रयोगात्मक जोडेर ३० अंक ल्याए पास!

काठमाडौं : देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेको वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थी सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना तयार पारेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (Theory)...