समाचार

प्रहरीको गोदाममा नै थन्कियो १० लाख थान भन्दा बढी मास्क

काठमाडौँ:अहिले बजारमा मास्क र स्यानिटाइजरको चरम अभाव भएको छ । कालोबजारी गर्न चाहानेहरु मास्क ठुलो परिमाणमा लुकाएर राखेका थिए । सरकारले निर्देर्शन दिए पछि कालोबजारी नियत्रन्ण गर्ने क्रममा नेपाल प्रहरीले...