मान्म : जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ ।...
काठमाडौं : पेट्रोलियम र ग्यास पदार्थमा कालोबजारी गर्दै आएको दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...
काठमाडौँ : गृह मन्त्रालयले ३० वर्षे सेवा अवधिलाई यथावत् राखेर नेपाल प्रहरीको सेवा/सर्त र सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको छ । गृहमन्त्री...
भीमदत्तनगर :श्रीमान्को कुटाइबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले गत आइतबार...
काठमाडौं : देशका विभिन्न अस्पतालका आइसोलेसन वार्डमा कोरोनाको आशंकामा भर्ना भएका १८ जनालाई संक्रमण नभएको पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपत्यका र बाहिरका...
काठमाडौँ :राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय...
पोखरा:गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ...
काठमाडौं:जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै...
रसुवा:बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले...
वालिङ:यहाँका ३२ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा...
महोत्तरी:आफ्ना पराले झुप्रा रहेका बस्तीको जग्गा खाली गर्न दिनदिनै उर्दी सुन्नु परेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर चिन्तामा परेका छन् । पुस्ताँैदेखि बस्दै आएको जग्गा...
काठमाडौं:आज प्रदेश २ को नाम र राजधानीबारे मतदान हुँदैछ । राजधानीबारे सहमति जुटेपनि नामबारे सहमति नबन्दा टुंगो लाग्ने सम्भावना न्यून छ । दुई तिहाई बहुमत...
काठमाडौँ:अहिले बजारमा मास्क र स्यानिटाइजरको चरम अभाव भएको छ । कालोबजारी गर्न चाहानेहरु मास्क ठुलो परिमाणमा लुकाएर राखेका थिए । सरकारले निर्देर्शन दिए पछि कालोबजारी...
म्याग्दी– अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती...
सुनसरी :जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ । भारतको विहार राज्यमा मदिरा बिक्री वितरण तथा सेवनमा...
काठमाडौं:सरकारले विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन...