समाचार

अठार किलो गाँजासहित तीन नेपाली नागरिक पक्राउ

पर्सा: पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले...

  • कोरोना कोषमा सांसदको एक महिनाको तलब जम्मा गरौं:गगन थापा

    काठमाडौँ: हिजोमात्रै सरकारले गठन गरेको कोरोना कोषमा नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सबै सांसदको एक महिनाको तलब सो कोषमा जम्मा गर्न आग्रह...

  • पलाञ्चोक मन्दिरमा पूजामा रोक

    बनेपा: कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन पाँचखाल नगरपालिकाले नगर बासिन्दालाई सकेसम्म घर बाहिर ननिस्कन, ऐतिहासिक एवं धार्मिक मन्दिर पलाञ्चोक भगवतीको मन्दिरमा नित्य पूजाबाहेकका भीडभाड...

  • ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं: आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा कोरोना भाइरसको जोखिमसँग...

  • उपत्यकामा खानेपानी नियमित

    काठमाडौँ: काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको...

  • ४८ घण्टामा १३ श्ययाको आइसोलेसन वार्ड बनाइँदै

    घोडाघोडी: घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।...

  • आज मध्यरातिदेखि नौ दिनसम्म अन्तरराष्ट्रिय हवाई उडान बन्द

    काठमाडौँ: कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल...

  • सडक खन्ने क्रममा ५०० वर्ष पुरानो मूर्ति फेला

    पाँचखाल: पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष...

  • चैत २१ सम्म ‘व्यापार–व्यवसाय’ बन्द

    काठमाडौँ: कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले...

  • पाँच लाखले छाडे राजधानी

    काठमाडौँ:सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज...

  • नुवाकोट र काभ्रेपलाञ्चोक निःशुल्क बस पठाइयो

    काठमाडौँ :कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले...

  • चार सय रुपैयाले लियो बालकको ज्यान

    रुपन्देही :रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी...

  • अब निकाल्नुस जुनसुकै बैंकको एटीएमबाट पैसा :थप शुल्क नकाटिने

    काठमाडौं : आजदेखी जुनसुकै बैंकको एटीएमबाट जुनसुकै बैंकबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने तथा नि:शुल्क भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल...

  • प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा साँझ जनतालाई सम्बोधन गरिने

    काठमाडौं: आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा साँझ जनतालाई सम्बोधन गरिने भएको छ।प्रम ओलीले साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको...

  • लगनमा लंग पार्क

    काठमाडौँ : काठमाडौं महानगरपालिका–२१ को लगनटोलमा सुविधा सम्पन्न पार्क बन्ने भएको छ । खाली जग्गामा हरियाली प्रवद्र्धन गरी सो क्षेत्रमा निर्माण गर्ने योजना अनुसार कामपाले...

  • हिमायलको सबै अन्तरराष्ट्रिय उडान स्थगित

    काठमाडौँ :कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरराष्ट्रिय उडान स्थगन गरेका...

  • गौशालाका सुकुम्बासी बिचल्लीमा, निर्देशन पालना भएन

    महोत्तरी : महोत्तरी, गौशाला नगरपालिका– ५ स्थित निगौल गाई गौशालाको अतिक्रमित जग्गाबाट विस्थापित भई घरबारविहीन भएका अहिले जोखिमपूर्णरुपमा जीवन बिताउन बाध्य भएका छन् । भएको...