संघीयता खारेजी माग गर्दै जनमोर्चाले ल्यायो संविधान संशोधन प्रस्ताव, यस्तो छ विधेयक

संघीयता खारेजी माग गर्दै जनमोर्चाले ल्यायो संविधान संशोधन प्रस्ताव, यस्तो छ विधेयक

काठमाडौंः संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले संविधान संशोधन विधेयक दर्ता गरेको छ । प्रतिनिधिसभामा एक सिट रहेको जनमोर्चाले गैरसरकारी विधेयक दर्ता गरेको हो ।

संघीय संचरना खारेज र सोसँग सम्बन्धित सबै धारा तथा अनुसूची खारेजीको माग जनमोर्चाको छ । जनमोर्चाले संघीयताविरुद्ध निरन्तर अभियान चलाइरहेको छ । 

पछिल्लो समय सरकारले संशोधन विधेयक ल्याएपछि गैरसरकारी तीन विधेयक पनि दर्ता भएका छन् । 

यस्तो छ विधेयक