गोकर्णेश्वर: गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य...
राजविराज: कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना...
काठमाडौं : मेगेसेसे पुरस्कार विजेता महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि...
काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना...
काठमाडौं : नेपालमा रहेका जर्मन, फ्रान्सेलीसहित युरोपेली देशका नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले शुक्रबार बिहान ११ः५० बजेको...
महोत्तरी: महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको...
काठमाडौं: नेपाल सरकारद्धारा अब आधा मात्र ग्यास भरिएको सिलिण्डर जनतालाई प्रधान गरिने भएको छ ।ग्यास उद्योगहरुलाई निर्देशन दिदै नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर...
तनहुँ : जिल्ला कारागारमा रहेका छ कैदीले छुट्नका लागि निवेदन दिएका छन् । कोभिड–१९ लाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदी रिहाइ गर्न सकिने...
काठमाडौँ : कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा...
काठमाडौँ : सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी...
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित गाउँफर्कोदय माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइने भएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मी र आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सन्देश थापाबीच आज भएको...
चितवन: घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका...
सुर्खेत: नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि...
भैरहवा: लकडाउनको अवज्ञा गरने १२ जना साइकल चलाउलाई प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ । ड्युटीमा कार्यरत ट्राफिक प्रहरीले भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार...
चितवनः चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको...
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपति क्षेत्रस्थित उपत्यकाका चार विनायकमध्येको एक चन्द्रविनायक मन्दिर आजदेखि बन्द गरिएको छ । चावहिल गणेश समेत भनेर चिनिने मन्दिर...
काठमाडौँ: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ । आइतबार बसेको...