समाचार

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

काठमाडौँ: नेपालमा छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्। उनी गत चैत ४...