समाचार

विशाल महादेव मूर्ति निर्माण कार्य प्रभावित

पोखरा: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण कार्य प्रभावित भएको छ । पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका...