समाचार

भारतीय नागरिकलाई  रोक्न खोज्दा सीमामा झडप,प्रहरी जवान घाइते

सिरहा : नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षा बलले रोक्ने क्रममा सोमबार सिरहा नगरपालिका-१९ सोहर्वास्थित नाकामा झडप भएको छ । झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान घाइते...