चितवनमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, एक नर्स पनि संक्रमित

चितवनमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, एक नर्स पनि संक्रमित

भरतपुर । 

त्यसैगरी वडा नम्बर २० का २३ वर्षीय पुरुष पनि संक्रमित भएका छन् । यस्तै वडा नम्बर २७ का ३५ वर्षीय पुरुष छन् । वडा नम्बर २७ कै १९ वर्षीया महिला र वडा नम्बर १९ का १९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक भरतपुरकै एक अस्पतालमा कार्यरत नर्ससमेत छिन्। यसअघि नारायणी अस्पताल वीरजंजका दुई स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो ।