समाचार

राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भई वडाअध्यक्षको हात भाँच्चियो

स्याङजा: राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो । झडपका क्रममा...