समाचार

विश्वसनीयतामा शंका भएपछि संसारभर र्‍यापिड टेस्ट रोकिँदै, तर नेपालामा भने एक लाख किट किन्ने तयारीमा

संसारभर र्‍यापिड डाइग्नोस्टिक टेस्टिङ (आरडिटी) किटको विश्वसनीयतामाथि प्रश्न उठिरहेका वेला नेपाल सरकारले भने एक लाख थान त्यही किट किन्ने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागले बुधबार किट खरिदका लागि चिनियाँ...

  • सरकार कानुन बुझेर काम गर्छ कि नबुझी ?

    काठमाडौं । सरकार कानुन बुझेर काम गर्छ कि नबुझी गरिरहेको छ भन्ने गम्भीर कानुनी प्रश्न खडा भएको छ। सरकारले हालै जारी गरेका दुईवटा अध्यादेश खारेज...

  • बन्दाबन्दीकै बीच कर्णाली करिडोरको काम पुनः सुरु

    कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न...

  • लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयकाे निर्देशन

    काठमाडाैं । काेराेना संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएकाे लकडाउनकाे अवज्ञा हुन थालेपछि  गृह मन्त्रालय एक्सनमा उत्रिएकाे छ । मन्त्रालयले साेमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...

  • नेपालमा अनलाइन पढाइ गर्न कठिन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन...

  • ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने तयारीमा नेपालनिकट नेता

    काठमाडाैं । नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित...

  • ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा भइरहने

    काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहुन्जेल  लोकतन्त्रमाथि खतरा भइरहने बताएका छन्।सरकारले सोमबार जारी गरेका अध्यादेश फिर्ता...

  • ट्रकसहित २७५ बोरा प्याज, आलु र चामल नियन्त्रणमा

    तनहुँ: व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार...

  • निजी क्षेत्रका माग, कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने

    काठमाडौँ: निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्थाहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटेर कोरोना कारण उद्योग व्यवसाय बन्द रहेकाले कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने माग राखेका छन् । ...

  • २ जनामा कोरोना संक्रमण देखिए सगै संक्रमितको संख्या ४७ पुग्यो

    काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । जनकपुरका १४ वर्षीय पुरुष...

  • बर्दियासँग जोडिएको उत्तरप्रदेशको बहराईचमा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण

    बर्दिया: बर्दियासँग जोडिएको भारत उत्तरप्रदेशको बहराईच जिल्लामा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका नेपाली प्रदेश ५ का बासिन्दा हुन् ।  रुपैडिहास्थित...

  • अध्यादेश फिर्ता लिन सकारात्मक: प्रधानमन्त्रीओली

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् ।विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र...

  • आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित

    सप्तरी: सप्तरीमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको...

  • थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

    काठमाडौं : नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज (बुधबार) थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ...

  • असिनाले बैतडीमा गहुँबाली र तरकारीबालीमा व्यापक क्षति, भोकमरीको चिन्ता

    बैतडी: बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा...

  • लकडाउन पालना गराउँदा प्रहरीमाथी कुटपिट

    सर्लाही: लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक...

  • दैनिक पाँच घण्टा पसल सञ्चालन हुने

    सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक पाँच घण्टा मात्र पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । मङ्गलबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले यस्तो निर्णय...