समाचार

सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ चिनियाँ छुटे

सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ जना चिनियाँ नागरिक रिहा भएका छन् । नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा सबैलाई छाडिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।...