समाचार

वीरगंजमा एकै परिवारका १७ जनामा कोरोना पोजेटिभ, दुई महिने शिशु पनि संक्रमित

काठमाडौँः वीरगंजमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबारको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। उनीहरु एकै परिवारका हुन्। संक्रमितहरु...