समाचार

विराटनगरमा थप दुई जना संक्रमितले जिते कोरोनालाई

विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका भोजपुर र झापाका एक एक जना निको भएका कोसी अस्पतालका मेडिसिन विभागका...