तपाईँकाे आजकाे भाग्यफल कस्ताे छ ? हेर्नुस् राशिफल

तपाईँकाे आजकाे भाग्यफल कस्ताे छ ? हेर्नुस् राशिफल

 

मेष राशि
अर्थिक लाभ हुनेछ । कार्य उन्नतिका साथै अध्ययनमा रुचि रहनेछ ।


वृष राशिः
मिष्ठान्न लाभ हुनेछ । पाराक्रम बढ्नुका साथै दिन सुखमय व्यतीत हुने देखिन्छ ।


मिथुन राशिः
दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।


कर्कट राशिः
गृह सुख मिल्नेछ । कान्ति वृद्धिका साथै नयाँ कार्य व्यवसायमा मन अभिपे्ररित रहनेछ ।


सिंह राशिः
आर्थिक लाभ हुनेछ । मित्र सुखका सथै बौद्धिक कार्यमा संलग्नता रहनेछ ।


कन्या राशिः
प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।


तुला राशिः
शत्रु पक्ष सबल रहनेछन् । कार्य अस्थिरताका साथै शारीरिक आलश्यता रहसनसक्ने देखिन्छ ।


वृश्चिक राशिः
अध्ययनमा रुचि जाग्नेछ । कार्य उन्नतिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।


धनु राशिः
प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै यात्राका योग देखिन्छन् ।


मकर राशिः
गृह सुख मिल्नेछ । वृत्ति लाभका साथै अध्ययनमा रुचि रहनेछ ।


कुम्भ राशिः
दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरताका साथै कार्यप्रभावकारितामा कमी रहनेछ ।


मीन राशिः
वृत्ति लाभ हुनेछ । अािर्थक उन्नतिका साथै आध्यात्मिक चिन्तनमा मन प्रवृत्त रहनेछ ।