अमेरिकी दूतावासले प्रयोग गर्‍यो लिम्पियाधुरासहितको परिमार्जित नेपालको नक्सा

अमेरिकी दूतावासले प्रयोग गर्‍यो लिम्पियाधुरासहितको परिमार्जित नेपालको नक्सा

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले हालै प्रतिनिधिसभाबाट परिमार्जित नेपालको नक्सा प्रयोगमा ल्याएको छ ।

सामाजिक सञ्जाल फेसबुकका दूतावासले उक्त तस्विर प्रयोगमा ल्याएको हो । गृह मन्त्रालयले अपडेट गर्ने कोरोना जानकारीको उक्त तस्विर दूतावासले प्रयोग गरेको हो ।