स्वदेश फर्किंन पाउँदाको खुसीः युएईबाट फर्किए १६८ नेपाली, विमानस्थलबाट यसरी लगियो होल्डिङ सेन्टर

स्वदेश फर्किंन पाउँदाको खुसीः युएईबाट फर्किए १६८ नेपाली, विमानस्थलबाट यसरी लगियो होल्डिङ सेन्टर

युएईबाट १६८ नागरिक स्वदेश फर्किएका छन् । कोभिड १९ को  विश्वव्यापी कहरका कारण विभिन्न देशबाट नागरिक ल्याउने तयारी अनुसार सरकारले पहिलो चरणमा शुक्रबारदेखि नागरिक ल्याउन सुरु गरेको हो । शुक्रबारै म्यानमारबाट पनि २६ नेपाली ल्याइएका थिए ।  

लामो प्रतीक्षापछि स्वेदश फर्कन पाउँदा नागरिकमा खुसी छाएको छ । उनीहरुलाई प्रदेशगत रुपमा उपत्यकाका विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ ।

हेर्नुस् तस्विरहरु