माइतीघरमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

माइतीघरमा  सुरक्षा  व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं । जेन-जी प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ ।


मिराज ढुंगाना, रविकिरण हमालसहितकका जेन-जी समूहले आजदेखि ‘संयुक्त जेन-जी आन्दोलन’ घोषणा गरेर प्रदर्शनको तयारी गरेका छन्। तर, जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको लागि अनुमति नलिएकोले नियन्त्रण गर्ने प्रहरीले बताएको छ।