नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको थियाे । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका थिए ।








_20251213192722.jpg)



