प्रतिनिधिसभा निर्वाचन

सांसदहरूको शपथलगत्तै रास्वपाले बालेन शाहलाई दलको नेता चयन गर्ने

शाह यतिवेला आफू नेतृत्वको सरकारमा क–कसलाई सहभागी गराउने भनेर गृहकार्यमा जुटेका छन्। सभापति रवि लामिछाने र उपसभापतिद्धय डिपी अर्याल र स्वर्णिम वाग्लेसँग सरकार गठनबारे एकसरो छलफल गरेका शाहले यतिवेला आफ्नो...