नागरिकलाई शैन्य तालिमको मागसहित किन ल्यायो नेमकिपाले संविधान संशोधन विधेयक?

नागरिकलाई शैन्य तालिमको मागसहित किन ल्यायो नेमकिपाले संविधान संशोधन विधेयक?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले १८ वर्षमाथिका सबै नागरिकले अनिवार्य शैन्य तालिम लिनेगरी संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । शुक्रबार सांसद प्रेम सुवालले विधेयक दर्ता गरेका हुन् । 

सुवालले नागरिको शैन्य तालिमसँगै कार्यकारी राष्ट्रपतिको पक्षमा पनि संशोधन विधेयक ल्याएका छन् । यस्तै, राष्ट्रिय जनावार परिवर्तनको माग पनि विधेयकमा छ । 
 

हेर्नुस् विधेयक