भोजपुर :पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात...
अमरगढी: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी...
काठमाडौं :गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी...
बनेपा :इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । भन्सार छलेर...
पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ््गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ...
काठमाडौ : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन...
डोटी : विष्ट सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा...
काठमाडौं : राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म...
काठमाडौं : पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श...
काठमाडौं : गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो ।ढकाल दम्पत्तिले मंगलबार...
सुदूरपश्चिम : जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा आज प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको...
काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५...
काठमाण्डौ : काठमाण्डौमा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ८० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी...
नवलपरासी : स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का...
मिना कंडेल,नवलपुर : पूर्वी नवलपरासीको कावासोती तीनमा रहेको सामथ्र्य आमा समुहमा क्यान्सर सचेतना कार्यक्रम भएको छ । प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा...
बैतडी : यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका...