समाचार

गैरकानुनी गतिविधिमा संलग्न  ८० भन्दा बढी विदेशी नागरिक पक्राउ

काठमाण्डौ : काठमाण्डौमा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ८० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक...