समाचार

लकडाउनको अवज्ञा गर्दै मस्जिदमा पर्व मनाउने मुस्लिमको भेला, सम्झाउन गएका असईमाथि हातपात

रौतहट: स्थानीय प्रशासनको निर्णय अवज्ञा गर्दै भेला भएकाले यहाँ प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम...