समाचार

५१ दिनपछि सरकारले निगमलाई चीनको वुहानबाट ल्याइएका १ सय ७५ नेपालीको भाडा तिर्‍यो

काठमाडौँ: चीनको वुहानबाट एयर लिफ्ट गरेर ल्याइएका १ सय ७५ नेपालीलाई चार्टर उडान गर्ने नेपाल वायुसेवा निगमलाई सरकारले सोमबार ५१ दिनपछि  भुक्तानी गरेको छ ।  स्रोतका अनुसार उक्त उडानको भाडा वापत्...