समाचार

लकडाउनमा फसेका चारसय मजदुरको उद्धार

सन्धिखर्क: मजदुरी गर्न विभिन्न जिल्लाबाट अर्घाखाँची आएका झन्डै ४०० मजदुरलाई गृह जिल्ला पठाइएको छ । सरकारले लकडाउन गरेका कारण उनीहरु अर्घाखाँचीमा अलपत्र परेका थिए । अर्घाखाँचीमा भइरहेका विकास निर्माण बाटो,...