समाचार

महाकाली नदि तरेर भारतबाट नेपाल प्रवेश गर्नेको क्रम जारी

दार्चुला: ब्यास गाउँपालिका-४ डोकट नजिक महाकालीमा ढुंगाको साँघु तरेर भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। लकडाउनका कारण भारतबाट नेपाल प्रवेश गर्ने नाका बन्द भएपछि रोकिएका नेपाली जिल्लाको उत्तरी भेगको...