बजेट #संसद्

संघीय संसदमा वार्षिक बजेट पेस हुँदै, अर्थमन्त्रीको सम्बोधन (हेर्नुस् प्रत्यक्ष)

संघीय संसदमा वार्षिक बजेट पेस हुँदै, अर्थमन्त्रीको सम्बोधन (हेर्नुस् प्रत्यक्ष)

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संघीय संसद्मा पेस भइरहेको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजेट पेस गरिरहेका छन् । सरकारले यो वर्ष कोरोनाले पारेको बहुपक्षीय असरलाई सम्बोधन गरेर पेस गर्दैछ । विदेशबाट फर्किएकालाई रोजगारी दिनेगरि सरकारले प्राथमिकता निर्धारण गरेको छ ।