बजेट #संघीय संसद्

बजेटमा प्रतिक्रियाः सत्तापक्ष भन्छ, 'समाजवाद उन्मुख' प्रतिपक्षको टिप्पणी, 'अक्षमताको दस्तावेज'

सङ्घीय संसद्मा आज प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ । प्रतिपक्षले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका...