सरकारद्धारा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस, कुन क्षेत्रमा कति? (पूर्णपाठ)

सरकारद्धारा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस, कुन क्षेत्रमा कति? (पूर्णपाठ)

सरकारले चालु आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि वार्षिक बजेट सदनमा पेस गरेको छ । कूल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन भएको छ । वसमा चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रहेको छ । पुँजीगत खर्चतर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन भएको छ ।