समाचार

कोरोनाबाट पाल्पामा एक जनाको मृत्यु, नेपालमा कोरोनाकै कारण १० जनाको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।...

ताजा समाचार