समाचार

नेपालमा घट्यो कोरोनाको प्रभाव, पछिल्लो २४ घण्टायता केवल  ५७ जना संक्रमित थपिए

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोनाको प्रभाव कम देखिन थालेको छ । शनिबार कोरोना भाइरसका ५७ जना मात्र संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको...